मौसम परिवर्तनको प्रभाव बल्ल प¥यो हिउँ

काठमाडौँ । वातावरण परिवर्तन हुँदा धेरै कुरा परिवर्तन हुँदै गएको छ । हिजो मात्र हल्का वर्षा भएपछि हिउँ देख्न थालिएको छ । यस वर्ष चार महिनादेखि हल्का वर्षा पनि भएन, जसले गर्दा त्यति चिसो अनुभूति भएको छैन । हिजो परेको वर्षाका कारण हिमाली जिल्लामा हिउँ पर्न थालेको छ । यद्यपि विगतमा जस्तो हिउँ पर्ने सम्भावना भने छैन ।


Recommended For You