५७ सदस्यीय कार्यसमिति चयन गर्दै गिरिराज पोखरेल नेपाल व्यापार संघको अध्यक्षमा निर्वाचित

काठमाडौँ । “व्यवसायीले तिरेको कर राज्यको भर” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै मझौला तथा साना व्यापारीहरूको साझा संस्था नेपाल व्यापार संघको ३३औँ साधारण सभाबाट गिरिराज पोखरेलको नेतृत्वमा ५७ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा... Read more »

१०औं एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन कम्बोडियामा सुरु,सरकारले बडो तत्परताका साथ “संगम–एकता“ खोजिरहेको छ : मन्त्री बद्री पाण्डे

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा १०औं एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन कम्बोडियामा मंगलबारबाट (१८ मार्च २०२५) सुरु भएको छ । “संगम–एकता“ नाराका साथ आयोजना गरिएको यो सम्मेलनले गैरआवासीय नेपालीहरूबीच एकता, सहकार्य, र समृद्धिका... Read more »

चन्द नेतृत्वको पार्टीले सञ्चालनमा ल्यायो ‘सी व्यापार केन्द्र’

काठमाडौँ । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीले उत्पादन गरेको कृषि तथा पशुजन्य उत्पादन बिक्री गर्न राजधानीमा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ । बूढानीलकण्ठ नगरपालिकाको पासीकोटमा सञ्चालन गरिएको सो... Read more »

खाँदबारी–किमाथाङ्का सडक ‘ब्रेक थ्रु’

=काठमाडौँ । जोगवनी नाकादेखि सङ्खुवासभाको किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको खाँदबारीदेखि किमाथाङ्कासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ । सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथाङ्कासम्म पर्ने एक सय ५८ किलोमिटर... Read more »

मर्चवार क्षेत्रको ‘सवस्टेसन’ निर्माण तीव्र

मर्चवार । रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत् ‘सवस्टेसन’ को काम ४० प्रतिशत पूरा भएको छ । तीन पालिकालाई लक्षित गरी निर्माण भइरहेको मर्चवारस्थित महदेई सवस्टेसनको निर्माण सम्पन्न भएपछि क्षेत्रको विद्युत् समस्यामा... Read more »

अल्लोको कपडाबाट आकर्षक सामग्री

ताप्लेजु । ग्रामीण क्षेत्रमा पाइने कच्चा पदार्थको उपयोग गरेर ताप्लेजुङका महिला उद्यमी बन्दै गएका छन् । स्थानीय सरकार र विभिन्न संस्थाको सहयोगमा उहाँहरूले आफ्नो क्षमता विकास गर्दै उद्यमी बन्न थालेका हुन् ।... Read more »

पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा रु एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाको रु एक करोड, नेपाल पर्यटन... Read more »

स्वरोजगार बन्दै शारीरिक अपाङ्गता भएकाहरु

झापा । यहाँको कमल गाउँपालिका–५ मङ्गलबारेका ४१ वर्षीय पिताम्बर खड्का हिँडडुल गर्न सक्नुहुन्न । शारीरिक अपाङ्गताका बाबजुद उहाँ अहिले स्वरोजगार बन्नुभएको छ । सानैमा एउटा खुट्टामा समस्या भएपछि अपाङ्गताको सिकार बन्नुभएका उहाँको... Read more »

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालय

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउनुभएका बद्रीप्रसाद पाण्डे दीर्घकालीन महत्त्व राख्ने रणनीतिक सुधारमा केन्द्रित हुनुभएको छ । नीतिगत सुधार, संरचनागत परिवर्तन र आधुनिक प्रविधिमैत्री सेवालाई चुस्त र प्रभावकारी... Read more »

भ्रमण दशक कार्यान्वयन प्रक्रिया अगाडि बढाएका छौँ : पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधारलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ । अमेरिकी चेन होटल बेस्ट वेस्टर्न प्लस काठमाडौँको आज यहाँ उद्घाटन... Read more »