पानी पर्ने मौसम सुरु हुनु अघि कुमारी घरको छानो जीर्णोद्धार गरिसक्न कार्यवाहक प्रमुखको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस वर्षको बर्खा याम सुरु हुनु अघि कुमारी वहाल (कुमारी घर) को छानो जीर्णाेद्धार गरिसक्न निर्देशन दिनुभएको छ । आज छानो जीर्णोद्धार कार्यको अनुगमन... Read more »

महाशिवरात्री पर्व सुरक्षित र व्यवस्थित गर्न साझेदार कार्यालयसँगको बैठक सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शिवरात्री पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन साझेदार कार्यालयका प्रमुख तथा अधिकारीहरु बोलाएर समन्वय बैठक आयोजना गरेको छ । शिवरात्री पर्व लक्षित यसप्रकारको समन्वय बैठक महानगरपालिकाले पहिलो पटक डाकेको... Read more »

सम्पदा संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि अभिलेखीकरण पनि गर्दै जानुपर्छ : आशामान संगत

काठमाडौँ । सम्पदा संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि अभिलेखीकरण पनि गर्दै जानुपर्ने काठमाडौँ महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष आशामान संगतले बताउनुभएको छ । अमूर्त सम्पदा संरक्षण एवं हरितालिका... Read more »

नित्यनाथ भवनको शिलान्यास

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ८ नवाली टोलमा रहेको सत्तलको आज संघीय संसद तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापा, वडाध्यक्ष आशामान संगत, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र वडा... Read more »

थारू समुदायलाई शिक्षामा आरक्षणको व्यवस्था हुनुपर्छ : शेरबहादुर देउवा

दाङ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले थारू समुदायका लागि शिक्षामा आरक्षणको व्यवस्था हुनुपर्ने बताउनुभयो । दाङको दङ्गीशरण गाउँपालिकाको चखौरामा अन्तर प्रदेशस्तरीय सांस्कृतिक सम्मेलन एवम् मटावाँ बरघर भलमन्सा अधिवेशनलाई... Read more »

नाचिन छाडे धाननाच

तेह्रथुम । पूर्वी नेपालमा मूल रूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ । याक्थुङ (लिम्बू) समुदायमा हुने सुखदुःखका कर्मकाण्डसँगै मेलाहाट, विभिन्न पर्व र उत्सवमा युवायुवतीबीच एकापसमा... Read more »

आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आजभोलि बुटवलसम्म पनि माग हुने गर्दछ । विवाह, व्रतबन्ध, पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजाको... Read more »

इच्छाकामना मन्दिरमा दर्शनार्थीको घुइँचो

चितवन । चितवनको इच्छाकामना गाउँपालिका– ५ मा रहेको एतिहासिक धार्मिकस्थल इच्छाकामनाको मन्दिरमा धार्मिक पर्यटकको आवागमन बढेका छन् । गोरखाको सहिद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने रहेको यस इच्छाकामना मन्दिरमा... Read more »

भल्कोटमा अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’

बागलुङ । निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन् । पुतलीजस्तै बनेर... Read more »

थारू समुदायले वरघर (भलमन्सा) छान्दै

कञ्चनपुर । यहाँका थारू गाउँमा वरघर ९भलमन्सा० छनोट सुरू भएको छ । माघीमा खानपानसँगै नाचगान सकेर थारू समुदाय गाउँको अगुवाइ गर्ने वरघरको छनोट गर्न लागेका हुन् । वरघर प्रथा थारू समुदायमा पुस्तौदेखि... Read more »