नसर्ने रोग, लैङ्गिक असमानता र यौन दुर्व्यवहारबाट बच्न नवयुवाहरूलाई नै सशक्त बनाउने अभियानमा भाष्कर-तेजश्री स्मृति प्रतिष्ठान

काठमाडौँ । भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानले विगत दश वर्षदेखि नेपालको एक नम्बरको प्राणघातक नसर्ने रोग र हाम्रो समाजमा व्याप्त लैङ्गिक विभेद र यौन दुर्व्यवहारबाट बच्न, बचाउन स्कुलका नवयुवाहरूलाई नै सशक्त गर्ने दुई प्रयोगात्मक... Read more »

नसर्ने रोगको महामारी दिनहुँ बढ्दैछ, सचेत होऔँ : डा. रिता थापा

काठमाडौँ । नसर्ने रोगको महामारी दिनहुँ बढ्दै गएको भास्कर-तेजश्री स्मृति प्रतिष्ठानकी संस्थापक अध्यक्ष डा. रिता थापाले बताउनुभयो । थापाले स्वास्थ्य अफिसरलाई सेवा प्रवेश तालिम दिने क्रममा सो कुरा बताउनुभएको हो । राष्ट्रिय... Read more »

शीतलहरबाट दलित मुसहर परिवार समस्यामा

सर्लाही । चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन । बसवरिया गाउँपालिका–३ नाकैमा अन्तरगतको मुसहर माझी बस्ती छ... Read more »

बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया

बागलुङ । बागलुङमा प्रविधिको प्रयोगबाट पहिलो पटक आँखाको शल्यक्रिया गर्न थालिएको छ । नेपाल नेत्रज्योति सङ्घ बागलुङ र धौलागिरि आँखा अस्पतालद्वारा ‘फेको’ प्रविधिबाट मोतियाबिन्दु भएका बिरामीकोे शल्यक्रिया गर्ने कार्यको शुभारम्भ गरिएको हो... Read more »

स्वास्थ्यप्रति सचेत बन्दै आमाहरु

बागलुङ । यहाँको निसीखोला गाउँपालिका–२ कान्लेचौरका आमा समूहमा ३० देखि ३५ वर्ष उमेर समूहका आमाहरु आबद्ध छन् । उनीहरु गाउँमा बालविवाह न्यूनीकरण, महिलाको स्वास्थ्यलगायत विषयमा नियमित छलफल गर्छन् । यस आमा समूहमा... Read more »

१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताउनुभएको छ । काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको ‘निःशुल्क स्वास्थ्य तथा... Read more »

‘गुणस्तरीय उपचारमा सबैको पहुँच पुर्‍याउन लागेका छौँ’

तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गुणस्तरीय उपचारमा सबैको पहुँच पु¥याउन सरकार लागेको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले आज बिपी स्मृति भवन दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पैसा... Read more »

पचास शय्याको अस्पताल भवन : थपिएको म्याद सकियो, निर्माण सकिएन

खोटाङ । तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ । श्याम सुन्दरररामसागररनेपाल फूलबारी जेभी थप भएको म्यादभित्र पनि जिल्ला अस्पतालको सुविधासम्पन्न ५०... Read more »

मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल

सिरहा । लहान नगरपालिकाले यस वर्ष पनि बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । यसका लागि मंगलबार नगर प्रमुख महेशप्रसाद चौधरी र सगरमाथा चौधरी आँखा अस्पताल अध्यक्ष रवीन्द्रलाल चौधरीले सम्झौतामा... Read more »

प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण

सिरहा । लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालका बिरामीलाई लहान नगरपालिकाले ६५ थान कम्बल सहयोग गरेको छ । नगरपालिकाको तर्फबाट नगरप्रमुख महेशप्रसाद चौधरीेले सोमबार ती कम्बल अस्पताललाई प्रदान गर्नुभएको हो । सो... Read more »