
ललितपुर । निरोगी एवं समतामूलक समाज स्कुलको दिगो बाटो भन्ने मूल नारालाई आत्मसा गर्दै नसर्ने रोगबाट बच्न र लैगिंक विभेद तथा यौन दुव्र्यवहारबाट बच्न शिक्षक मार्फत् विद्यार्थीलाई जागरुक बनाउँदै आएको भाष्कर तेजश्री... Read more »

सप्तरी । नसर्ने रोग, लैङ्गिक असमानता र यौन दुर्व्यवहार रोकथामका लागि तिलाठी कोइलाडी गाउँपालिकामा भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानको चार दिने शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भाष्कर-तेजश्री स्मृति प्रतिष्ठान नसर्ने रोग रोकथाम,... Read more »

काठमाडौँ । देशभरका शिक्षकहरू सडकमा उत्रिएका छन् । शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरू पटक-पटक यसैगरी आन्दोलनमा उत्रिए पनि उनीहरूको माग सुनुवाइ भएको छैन । सहमति सम्बोधन हुनेगरी अग्रगामी... Read more »

काठमाडौँ । भास्कर-तेजश्री स्मृति प्रतिष्ठानको तालिम सैद्धान्तिकभन्दा प्राक्टिकल, दैनिक जीवनमा काम लाग्ने भएको सहभागी प्रशिक्षक तथा रोष्टर प्रशिक्षकले बताएका छन् । तालिम समापन कार्यक्रममा सहभागी प्रशिक्षकहरूसँग प्रतिक्रिया लिने क्रममा उनीहरूले सो कुरा... Read more »

काठमाडौँ । ‘बालबालिकाको सर्वाङ्गीण विकासका लागि काठमाडौँ महानगरपालिकाले काठमाडौँ शैक्षिक मेला २०८१ गर्ने भएको छ । शैक्षिक तथा अतिरिक्त क्रियाकलापको नतिजा : विद्यार्थीहरुको प्रस्तुति र प्रदर्शनीका लागि एकेडेमिक फेस्ट २०८१’ गर्ने भएको... Read more »

काठमाडौँ । जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले अधिकारका लागि आवाज उठाउँदै पनि गर्नुपर्ने र प्राप्त अधिकारको उपयोग गरी परिणाममुखी काम पनि गर्नुपर्ने बताउनुभयो । बुढाथोकीले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षा... Read more »

काभ्रेपलाञ्चोक । दोस्रो तेजश्री राष्ट्रिय मुटकोर्टको उपाधी नेसनल ल कलेजले जितेको छ । मुटकोर्ट प्रतियोगिता काठमाडौँ विश्व विद्यालय स्कूल अफ ल (कुसोल) र भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानको साझेदारीमा कुसोल डिवेटीङ्ग एण्ड मुटीङ्ग सोसाईटीद्वारा... Read more »

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आठ वर्षीय बालिका आकृति पाण्डेद्वारा लिखित बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज को लोकार्पण गर्नुभएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा... Read more »

काठमाडौँ । जापानको राजधानी टोकियोमा कवि रबिन शर्माको कविता सङ्ग्रह ‘देउता बनाउने कारखाना’को लोकार्पण गरिएको छ । तीन सयभन्दा बढी नेपाली साहित्यप्रेमीहरुको उपस्थितिमा जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी क्षेत्रीलगायतले उक्त... Read more »

तनहुँ । गण्डकी प्रदेश सरकारले स्थानीय भाषा संरक्षण गर्न कामकाजका भाषामा समावेश गर्ने नीति लिएको छ । यसका लागि तनहुँको व्यास नगरपालिकाले सामुदायिक विद्यालयमा मगर भाषा कक्षा सञ्चालन गर्ने उद्देश्यले प्रशिक्षक उत्पादन... Read more »