चालिस वर्षमाथिका १२३ पुरुषले गराए प्रोस्टेट क्यान्सर परीक्षण

काठमाडौँ । “समयमै जाँच गरौँ, प्रोस्टेट क्यान्सरलाई जितौँ” भन्ने सन्देशसहित काठमाडौँ महानगरपालिका स्वास्थ्य विभाग र वडा नं. २२ को सहकार्यमा आयोजित निःशुल्क प्रोस्टेट क्यान्सर परीक्षण शिविरमा ४० वर्षमाथिका १२३ जना पुरुषले स्वास्थ्य... Read more »

शिक्षामा सुधारका लागि समन्वय आवश्यक : योगेश खड्गी

काठमाडौँ : काठमाडौँ महानगरपालिका वडा नं. २७ का अध्यक्ष योगेश खड्गीले शिक्षक, अभिभावक, समुदाय र जनप्रतिनिधिबीचको समन्वयबाट मात्र शिक्षामा दिगो सुधार सम्भव हुने बताएका छन्। वडा २७ द्वारा आयोजित एक दिने “शिक्षक... Read more »

काठमाडौँ महानगर वडा नं. ११ को सेवा अब नवनिर्मित भवनबाट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ११ आफ्नै प्रशासनिक भवनमा सरेको छ । यसअघि ववरमहलमा वहालको भवनबाट सेवा दिँदै आएको वडा आज आफ्नै नवनिर्मित भवनमा सरेर सेवा प्रारम्भ गरेको हो । नवनिर्मित... Read more »

वडा अध्यक्ष ख्यामराज तिवारीबाट एनएफसी चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणालीको शुभारम्भ

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष ख्यामराज तिवारीले आफ्नै वडाबाट एनएफसि (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान शुभारम्भ गर्नुभएको छ । लैनचौरस्थित वडा कार्यालयमा... Read more »

नैतिक आचरणयुक्त नागरिक बन्नुहोस् : अध्यक्ष हिरालाल तण्डुकार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ११ का अध्यक्ष हिरालाल तण्डुकारले नवयुवा विद्यार्थीलाई नैतिक आचरणयुक्त नागरिक बन्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “अहिले ठूलो मान्छे बन्न खोजिन्छ तर हाम्रो समाजलाई ठूलो... Read more »

सहरको उद्यान अथवा पार्कमा सबै बराबर हुन्छन् : महामन्त्री गगनकुमार थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहरको उद्यान अथवा पार्कमा सबै बराबर हुने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ७ चावहिल गोपीकृष्ण नगर आवास आयोजनाको खुल्ला क्षेत्रमा निर्मित शिव पाञ्चायन... Read more »

घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान

गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा घरघरमा पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान गर्न सुरू गरिएको छ । गाउँपालिकाको वडा नम्बर ७ ले वडाभित्र मृत्यु भएका व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र शुक्रबारदेखि घरमै पुगेर... Read more »

वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–१० वडा कार्यालयको चारैतिर सजाइएका गमलामा फूल फूलेका छन् । हेर्दै आकर्षक देखिने कार्यालय परिसरमा बिहानै फूलबारी गोडमेल गर्दै, गमलाका फूलमा पानी हाल्दै गरेको अवस्थामा वडाध्यक्ष लालबहादुर ऐर... Read more »

‘चेक अनादर र साइबर सुरक्षा’सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३० महिला सञ्जाल समितिले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालको सहयोगमा ‘चेक अनादर र साइबर सुरक्षा’सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ। प्रहरीवृत्त मालीगाउँ,... Read more »

‘अस्थिर राजनीतिको असर अर्थतन्त्रमा देखिएको छ’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को आज यहाँ आयोजित १५औँ वार्षिक साधारणसभामा उनले अस्थिर राजनीतिको... Read more »