सहयोगापेक्षी सडक मानवमुक्त काठमाडौँ

काठमाडौँ । ‘हरेक घटनाका ‘टु साइड स्टोरी’ हुन्छन् । काठमाडौँका सडकमा मानिसहरु किन माग्न आउँछन् भन्ने विषयमा पनि यस्ता स्टोरी छन् । सडकमा माग्न बस्नेहरुको आर्थिक, सामाजिक, पारिवारिक स्थिति, व्यक्तिको मानसिक तथा... Read more »

पालिकाको पहलमा रात्रिकालीन बस सेवा सुरु

काठमाडौँ । काठमाडौँमा आजदेखि वाइफाइ सेवासहितका रात्रिकालीन बस सेवा सुरु भएको छ । यो सेवाले काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्ने बस सेवा पुल्चोकबाट सुरु गरिएको... Read more »

सडक सहयोगापेक्षी लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त कार्यक्रम सञ्चालन गर्न लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनःस्थापनाका क्षेत्रमा काम गर्ने संघसंस्थाका अधिकारीहरुसँग संयुक्त छलफल गरेको छ । सडक, चोक तथा सार्वजनिक स्थलमा... Read more »

महालक्ष्मी नगरपालिकामा ह्यान्ड्स–ओनली सिपिआर तथा चोकिङ प्राथमिक उपचार तालिम सम्पन्न

ललितपुर । ह्याप्सा नेपाल (HAPSA Nepal), भाष्कर–तेजश्री स्मृति प्रतिष्ठान, श्री नन्दकिशोर प्रतिभा प्रतिष्ठान र महालक्ष्मी नगरपालिकाको संयुक्त आयोजनाामा “ह्यान्ड्स–ओनली सिपिआर तथा चोकिङ प्राथमिक उपचार” सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ। उद्घाटन सत्रमा... Read more »

मुख्य उपासना स्थलमा महानगरको विशेष सरसफाइ

  काठमाडौँ । सूर्य उपासना, स्नान, व्रत र भजनसंगीतसँग जोडिएको नेपालीहरूको महान पर्व छठ काठमाडौँमा श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको छ । पर्व सम्पन्न भएसँगै काठमाडौँ महानगरपालिकाले घाट, पोखरी, दह तथा... Read more »

वडा अध्यक्ष ख्यामराज तिवारीबाट एनएफसी चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणालीको शुभारम्भ

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष ख्यामराज तिवारीले आफ्नै वडाबाट एनएफसि (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान शुभारम्भ गर्नुभएको छ । लैनचौरस्थित वडा कार्यालयमा... Read more »

महानगरद्वारा मनुमतीमा स्थायी रिटेनिङ वाल निर्माण हुँदै

काठमाडौँ । असोज १७ र १८ गतेको अविरल वर्षापछि करखुसी समेत भनिने मनुमती खोलामा आएको बाढीले काठमाडौँ महानगरपालिका वडा नं. १४ सरस्वतीनगरस्थित लक्ष्मीनारायण मन्दिर छेउलाई उच्च जोखिममा पारेको थियो । बाढीका कारण... Read more »

चन्द्रागिरि नगरपालिकामा वार्षिक समीक्षा तथा मूल्यांकन सम्पन्न

काठमाडौँ । चन्द्रागिरि नगरपालिका र वडा कार्यालयहरुबाट आ.व. २०८१/०८२ मा सम्पन्न विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी कार्यहरुको वार्षिक समीक्षा तथा मूल्यांकन सम्पन्न भएको छ । दुई दिनसम्म (भाद्र १६ र १७ गते)... Read more »

इन्द्रजात्रा राष्ट्रिय पर्व, सबै मिलेर मनाउनुपर्ने : संयोजक आशामान सङ्गत

काठमाडौँ । काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान सङ्गतले इन्द्रजात्रा कुनै व्यक्ति वा संस्थाको मात्र नभई राष्ट्रिय पर्व भएको बताउनुभएको छ । उहाँले सबै... Read more »

सहरको उद्यान अथवा पार्कमा सबै बराबर हुन्छन् : महामन्त्री गगनकुमार थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहरको उद्यान अथवा पार्कमा सबै बराबर हुने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ७ चावहिल गोपीकृष्ण नगर आवास आयोजनाको खुल्ला क्षेत्रमा निर्मित शिव पाञ्चायन... Read more »