कर्णाली प्रदेशमा हवाई सेवा र स्थलमार्ग अवरुद्ध हुँदा यात्री मर्कामा

सुर्खेत । अविरल वर्षासँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढीपहिरोले क्षति पुर्‍याएको छ । नेपालगञ्ज क्षेत्रबाट उडान हुने कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाई सेवा पनि अवरुद्ध भएको छ । मौसम सफा नभएको कारण... Read more »

कैलालीमा बाढीले ५ सयभन्दा बढी मानिस विस्थापित

धनगढी । २० असोजदेखि अविरल वर्षाका कारण कैलालीको भजनी नगरपालिकाका विभिन्न वडामा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण... Read more »

पहिरोमा परी जुम्लामा एकै परिवारका सात जनाको मृत्यु

जुम्ला । अविरल वर्षाका कारण आएको पहिरोमा परी जुम्लामा सात जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका(५ बारकोटेबाँडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।... Read more »

सिराहाका जसपा नेता तथा कार्यकर्ताको सामूहिक राजीनामा

सिराहा । जनता समाजवादी पार्टी ‘जसपा’  केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । जसपा नेपालका केन्द्रीय परिषद् सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंह,लगायतका नेता तथा कार्यकर्ताले एक... Read more »