नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.१२ अङ्कले घटेर २६०९.५८ बिन्दुमा कायम भएको छ । तीन सय १६ कम्पनीको एक करोड १० लाख ९९ हजार दुई... Read more »

सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्नुपर्ने आवश्यकता रहेको जनाएका छन् । नेपाल बार एसोसिएसन महिला कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा उनले न्यायसम्पादन,... Read more »

सखुवा प्रसौँनी गाउँपालिकाका पूर्वअध्यक्ष जयसवाललगायत एमालेमा प्रवेश

पर्सा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सा, सखुवा प्रसौँनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाललगायतलाई एमालेमा प्रवेश गराएका छन् । एमालेको पर्सा जिल्ला कमिटीद्वारा वडा नम्बर २, औराहा... Read more »

वर्तमान सरकार असफल भयो भने देश अराजकतातर्फ जान सक्छ : डा. कोइराला

धनुषा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारलाई सफल बनाउन सबै पक्षले जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।  जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानको मर्मअनुसार नै वर्तमान... Read more »

विकास निर्माणको काम प्रकृतिमैत्री ढङ्गले गरौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको उल्लेख गर्दै विकास निर्माण गर्दा प्रकृतिको ख्याल गर्नुपर्नेमा जोड दिएका छन् । सोलु दूधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास... Read more »

 सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन् । “राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा... Read more »

काम गर्ने इच्छा भए ठाउँ र अवसर प्रशस्त छन् : उपप्रधानमन्त्री सिंह

भक्तपुर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्ने इच्छा भए स्वदेशमै ठाउँ र अवसर प्रशस्त रहेको बताएका छन् । मध्यपुर महोत्सव–२०८१ को बालकुमारीमा उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले पुर्खाले छाडेर गएका... Read more »

दूरसञ्चारको कामलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री गुरुङ

गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चारको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा पोखरामा आयोजित गण्डकी प्रदेशमा ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर र चुनौती’ सम्बन्धमा आयोजित... Read more »

झोलामा खोला बोकेर नहिँड्नेको लाइसेन्स जफत गर्न सांसदको माग

काठमाडौँ । सांसदहरुले विद्युत् लाइसेन्स लिएर मात्रै बस्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले आयोजना गरेको विद्युत् विधेयक २०८० माथि संशोधनकर्तासँगको छलफलका क्रममा उनीहरुले झोलाभित्र... Read more »

घरदैलोमै नगरवासीलाई सेवा

भोजपुर । योजनाको सफल कार्यान्वयनसँगै स्थानीय नागरिकलाई सहजरुपमा सेवा दिने लक्ष्यले भोजपुरको षडानन्द नगरपालिकाले वडास्तरमै योजना सम्झौता र उपभोक्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । भौगोलिक विकटकता कारण सेवा लिन नगरपालिकासम्म आउँदाको... Read more »