काठमाडौँ । देशभरका शिक्षकहरू सडकमा उत्रिएका छन् । शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् ।
शिक्षकहरू पटक-पटक यसैगरी आन्दोलनमा उत्रिए पनि उनीहरूको माग सुनुवाइ भएको छैन ।
सहमति सम्बोधन हुनेगरी अग्रगामी शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले महासंघले माघ २० गतेदेखि आन्दोलन गर्दै आएको छ ।
