उद्योग / पर्यटन कुश्मामा बन्जी र यान्त्रिक एकै साथ Murari Dhungana — ५ चैत्र २०७९, आइतबार comments off पर्वतको कुश्मामा रहेको बन्जी र यान्त्रिक पुल । पछिल्लो समय बन्जीकै कारण कुश्मामा साहसिक पर्यटनका लागि आउने पर्यटकहरूको सङ्ख्या बढ्दो छ । यान्त्रिक पुलले चाहिँ दक्षिण बागलुङका स्थानीयहरूको दैनिकीलाई सहज बनाउँदै आएको छ ।