महालक्ष्मी नगरपालिकामा ह्यान्ड्स–ओनली सिपिआर तथा चोकिङ प्राथमिक उपचार तालिम सम्पन्न

ललितपुर । ह्याप्सा नेपाल (HAPSA Nepal), भाष्कर–तेजश्री स्मृति प्रतिष्ठान, श्री नन्दकिशोर प्रतिभा प्रतिष्ठान र महालक्ष्मी नगरपालिकाको संयुक्त आयोजनाामा “ह्यान्ड्स–ओनली सिपिआर तथा चोकिङ प्राथमिक उपचार” सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ। उद्घाटन सत्रमा... Read more »

आदर्श आजादमा स्काउट दिक्षान्त समारोह सम्पन्न

भक्तपुर । भक्तपुर जिल्लाकै पहिलो स्काउटको रुपमा दर्ता भएको आदर्श आजाद मावि,भेलुखेलमा सञ्चालित आदर्श आजाद स्काउट ट्रुपको दीक्षान्त समारोह शुक्रवार सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका उपप्रमुख तथा भक्तपुर नगरका प्रमुख स्काउट... Read more »

उपप्रमुख डंगोलको नेतृत्वमा रानीदेवी माध्यमिक विद्यालयको अनुगमन, समग्र सुधार देखियो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलको नेतृत्वमा वडा नं. ३ का वडा अध्यक्ष प्रेम थापासहितको टोलीले शुक्रबार रानीदेवी माध्यमिक विद्यालयको शैक्षिक, भौतिक तथा ‘पुस्तकरहित शुक्रबार’ (बुक–फ्री फ्राइडे) कार्यक्रमको कार्यान्वयन अवस्थाबारे विस्तृत... Read more »

काठमाडौँ महानगर वडा नं. ११ को सेवा अब नवनिर्मित भवनबाट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ११ आफ्नै प्रशासनिक भवनमा सरेको छ । यसअघि ववरमहलमा वहालको भवनबाट सेवा दिँदै आएको वडा आज आफ्नै नवनिर्मित भवनमा सरेर सेवा प्रारम्भ गरेको हो । नवनिर्मित... Read more »

दमकल र एम्बुलेन्सझैँ तयारी अवस्थामा रहेर काम गर्ने स्वास्थ्य स्वयंसेविकाको श्रमको मूल्याङ्कन हुन सकेन

काठमाडौँ । दमकल र एम्बुलेन्सझैँ सधैं तयारी अवस्थामा रहँदै समुदायमा सेवा पुर्‍याउने महिला स्वास्थ्य स्वयंसेविकाको श्रमको मूल्याङ्कन राज्यले गर्न नसकेको सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले बताएका छन् । पिएसआइ नेपाल शाखाले आयोजना गरेको ‘महिला... Read more »

मुख्य उपासना स्थलमा महानगरको विशेष सरसफाइ

  काठमाडौँ । सूर्य उपासना, स्नान, व्रत र भजनसंगीतसँग जोडिएको नेपालीहरूको महान पर्व छठ काठमाडौँमा श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको छ । पर्व सम्पन्न भएसँगै काठमाडौँ महानगरपालिकाले घाट, पोखरी, दह तथा... Read more »

वडा अध्यक्ष ख्यामराज तिवारीबाट एनएफसी चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणालीको शुभारम्भ

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष ख्यामराज तिवारीले आफ्नै वडाबाट एनएफसि (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान शुभारम्भ गर्नुभएको छ । लैनचौरस्थित वडा कार्यालयमा... Read more »

नैतिक आचरणयुक्त नागरिक बन्नुहोस् : अध्यक्ष हिरालाल तण्डुकार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ११ का अध्यक्ष हिरालाल तण्डुकारले नवयुवा विद्यार्थीलाई नैतिक आचरणयुक्त नागरिक बन्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “अहिले ठूलो मान्छे बन्न खोजिन्छ तर हाम्रो समाजलाई ठूलो... Read more »

महानगरद्वारा मनुमतीमा स्थायी रिटेनिङ वाल निर्माण हुँदै

काठमाडौँ । असोज १७ र १८ गतेको अविरल वर्षापछि करखुसी समेत भनिने मनुमती खोलामा आएको बाढीले काठमाडौँ महानगरपालिका वडा नं. १४ सरस्वतीनगरस्थित लक्ष्मीनारायण मन्दिर छेउलाई उच्च जोखिममा पारेको थियो । बाढीका कारण... Read more »

काठमाडौँ महानगरको वीर अस्पतालमा क्षित वर्ग उपचारका लागि छुट्टै कक्ष

काठमाडौँ । विपन्न, असहाय र वेवारिसेले निःशुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ । यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक... Read more »