अभिनेत पल शाहको मुद्धाको सुनुवाइ भइरहेको

काठमाडौँ । अभिनेता पल शाहको मुद्धाको सुनुवाइ भइरहेको छ । सम्भवतः भरे बेलुकीसम्म आदेश आउने छ । बाल यौन दुराचारमा दोषी ठहर गर्दै नवलपुर जिल्ला अदालतले उनलाई साढे दुई वर्षको जेल सजायँ सुनाएको थियो ।

जिल्ला अदालतको उक्त फैसलाविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए । सुनुवाइपछि आजै साँझसम्म आदेश आउन सक्ने आँकलन गरिएको छ ।


Recommended For You