चैते धान रोप्दै किसान

नुवाकोट । किसानहरु चैते धान रोप्न थालेका छन् । यसपालिको मौसममा आएको परिवर्तनले सिँचाइमा कठिनाइ ल्याएको छ । यद्यपि किसानले सिँचाइ सुविधा पुगेका स्थानमा धान रोपाँइ सुरु गरेका छन् ।


Recommended For You