संखुवासभा । भिन्न भिन्न ठाउँमा भिन्न भिन्न कृषि प्रणली छँदै छ, हाम्रो देशमा । हाम्रो कृषि प्रणाली वैज्ञानिक र प्राकृतिक पनि रहेको विज्ञहरु बताउँछन् । संखुवासभा जिल्लाको धर्मदेवी नपा– ४ छुमुङमा चैते धान रोप्नका लागि गोरूमार्फत् खेत जोत्दै कृषक । यस क्षेत्रमा वर्षको दुईपटक धान रोप्ने जनाइएको छ ।
