चैते धान गोडमेल गर्दै किसान

दाङ । किसानहरु दाङको राजपुर गाउँपालिका–३ मा चैते धान गोडमेल गर्दै छन् । सिचाइका लागि प्रशस्त पानी हुने भएका कारण यस क्षेत्रका किसानले दुई बाली धान उत्पादन गर्ने गरेका छन् । किसानलाई प्रोत्साहित गर्नुपर्ने आजको टड्कारो आाश्यकता देखिन्छ ।


Recommended For You