पाँचपोखरी नमुना अर्गानिक कृषि फार्म

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिका–४ खलंगाटारका युवाहरुले अर्गानिक कृषि फर्म सञ्चालन गरेका छन् । रासायनिक मल र विषादीको प्रयोग भएको तरकारी बाली वृद्धि भइरहेको बेला पुरानै अवस्थामा फर्कने गरी अर्गानिक उत्पादनमा कृषकहरु उत्साहित भएर लागेका छन् ।

वैदेशिक रोजगारबाट फर्केपछि युवाहरु मिलेर पाँचपोखरी नमुना अर्गानिक कृषि फार्म सञ्चालन गर्दै आएका हुन् ।


Recommended For You