मोरङ । ड्राईगन फ्रुटु खेतीले कृषकलाई आकर्षित गर्दै छ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ६ का पूर्व वडाध्यक्ष जयबहादुर तामाङले आफ्नो तीन बीघा जग्गामा ड्रागन खेती गरेका चन् । तामाङले वडा अध्यक्षको कार्यकाल सकिएपछि रु एक करोड ५० लाख लगानीमा ड्राईगन फ्रुट खेती सुरु गरेका हुन्।
