लिम्बुको फर्ममा ड्रागन फुट

पथरी शनिश्चरे नगरपालिका वडा नं ८ मा रहेको खगेन्द्रप्रसाद लिम्बुले मद्यावी कृषि फर्ममा लगाएको ड्रागन फलको बोटमा फूल फुलेको छ । ड्रागनले वैशाखदेखि असोजसम्म फल दिने कृषकलिम्बु बताउँछन् ।


Recommended For You