कृषि चककरी लेकमा चरिरहेका भेडा Sajha Voice — १७ जेष्ठ २०८०, बुधबार comments off रुकुम । मनोरम दृश्य रूकुम (पूर्व) को भूमे गाउँपालिका– १ स्थित चककरी लेकमा भेडा चरिरहेका छन् । दृश्य आफैँमा मनोरम देखिन्छ । यस्तै यस्तै प्राचीन प्राकृतिक पेसामा रमाएको देश हो, नेपाल ।