विकेन्द्रीकरणको नमुना वडा कार्यालय भवन

म्याग्दी । ०६४ ०६५ सालतिर सिंहदरबारको अधिकार गाउँगाउँमा भनेको नारा लोकप्रयि थियो । तर अहिले नारा नारामा मात्रमा सीमित भयो भनिन्छ । यद्यपि गाउँको विकास हुँदै गएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवति शिरसिरे डाँडामा निर्माण भएको वडा कार्यालय भवन । रु चालिस लाखको लागतमा एकतले आठ कोठे भवन निर्माण भएको हो । यस भवनमा अब गाउँसेवाका सम्पूर्ण काम गरिनेछन् ।

Recommended For You