उद्योग / पर्यटन नेपालको शोभा चौँरी Sajha Voice — २० श्रावण २०८०, शनिबार comments off ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ लोदेन क्षेत्रमा एक गोठमा रहेका चौँरी । एउटा चौँरी रु एक लाख देखि रु एक लाख ३० हजार सम्ममा खरिद विक्री हुने किसान बताउँछन् । चौरीले नेपालको शोभा समेत बढाएका छन् ।