उद्योग / पर्यटन पदमचाल (केन्जो) फूल Sajha Voice — ३१ श्रावण २०८०, बुधबार comments off ताप्लेजुङ । ताप्लेजुङको लोदेन क्षेत्रमा रहेको पदमचाल (केन्जो) फूल । केन्जो अर्थात् पदमचाल एक दुर्लभ प्रजातिको फूल हो । पदमचालको औषधिय गुण धेरै हुने भएकाले यो अति महत्वपूर्ण बिरुवासमेत भएको स्थानीयबासीको भनाइ रहेको छ