ऐनापहरामा आन्तरिक पर्यटकको चहलपहल

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । ऐनापहरा झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भएको छ ।


Recommended For You