ठमेल पर्यटन विकास परिषद्को निर्वाचन आज

नेपालको पर्यटन क्षेत्रको मुटु मानिने ठमेल क्षेत्रको समग्र विकासमा प्रतिबद्ध संस्था ठमेल पर्यटन विकास परिषद्को निर्वाचन आज हुँदै छ ।

परिषद्को आज हुने निर्वाचनमा भविश्वर शर्मा समूह र ध्रुव अधिकारीको समूह निर्वाचनमा होमिएको छ । निर्वाचन लैनचौर व्यन्क्वैटमा विहान नौ बजेदेखि बेलुकी ६ बजेसम्म हुने जनाइएको छ ।


Recommended For You