ठमेल पर्यटन विकास परिषद्मा भविश्वर शर्मा विजयी

नेपालको पर्यटकीय मुटु ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा पर्यटन व्यवसायी भविश्वर शर्मा विजयी भएका छन् । भविश्वर शर्माले ७७२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी ध्रुव अधिकारीले जम्मा ५६८ मत प्राप्त गरेका थिए ।

पर्यटन क्षेत्रलाई व्यवस्थित, व्यावसायिक र विकसित बनाउन ठमेल पर्यटन विकास परिषद्को महत्वपूर्ण भूमिका रहँदै आएको छ ।


Recommended For You