विश्वप्रकाशले गगनलाई दिएको बधाई तथा शुभकामनाले सबैको मन छोयो


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभा सदस्यमा निर्वाचित अर्का महामन्त्री गगनकुमार थापालाई दिएको बधाई तथा शुभकामना सन्देशले सबैको मन छोएको छ ।

शर्माले आफ्नो फेसबुक पेजमा गगनको फोटोसहितको शुभकामना कार्ड पोष्ट गर्दै लेखेका छन्, ”जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ ! उनको यो वाक्यांशलाई सबैले उच्च राजनीतिक संस्कारको संज्ञा दिएका छन् ।


Recommended For You

About the Author: Sajha Voice