लमजुङमा कांग्रेसको संगठन विस्तार

लमजुङ । नेपाली काँग्रेस लमजुङले संगठन विस्तार अभियानलाई अघि बढाएको छ । अभियानअन्तर्गत चुनावी समीक्षाका लागि प्रतिवेदन तयार गरेर बुझाउन जिल्लाका ८ वटै पालिकामा पदाधिकारी तथा नेताहरुलाई जिम्मेवारी तोकेर पठाएको छ ।... Read more »

सुनको मूल्य घट्याे, चाँदीकाे भने स्थिर

काठमाडाै‌, साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको हो। यसअघि गत साताकाे कारोबार दिन शुक्रबार तोलामा सात सय रुपैयाँ बढेको थियो ।... Read more »

फिल्म फ्लप भएपछि भिडियोतिर राजकुमार

सन् २०१८ मा रिलिज फिल्म ‘स्त्री’ पछि अभिनेता राजकुमार रावले बक्सअफिसमा कुनै सफल फिल्म दिएनन् । यद्यपि त्यसअघि उनको खातामा ‘बरेली की बर्फी’ र ‘न्यूटन’ जस्ता औसत फिल्म मात्र थिए । तर... Read more »

सिद्धार्थनगरमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क शारीरिक अपाङ्गता परिक्षण स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्रको आयोजनामा भीम अस्पतालमा सम्पन्न निःशुल्क शारीरिक अपाङ्गता परिक्षण शिविरमा... Read more »

कांग्रेसमा डा कोइराला समूहको भेला अनुपम फुडल्यान्डमा

काठमाडौं नेपाली कांग्रेसमा डा.शेखर कोइराला समूहको भेला बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको छ । आइतबार बिहानदेखि बसेको भेलामा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । संस्थापन इतर समूहको भेलामा कांग्रेसको भूमिका, प्रधानमन्त्री पुष्पकमल... Read more »

मृत्युपश्चात् शरीरका सम्पूर्ण अंग दान गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् । शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजारवटा मिर्गौला प्रत्यारोपण... Read more »

मधेस प्रदेशमा होटल व्यवस्थापकलाई एक दिने तालिम

महोत्तरी, ६ माघ होटल तथा पर्यटन व्यवसायी संघ र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको संयोजकत्वमा मधेस प्रदेशका होटल व्यवसायीहरुलाई तालिम दिइएको छ । पर्यटन प्रवर्द्धन र होटल व्यवसायलाई थप व्यवस्थित र... Read more »

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा इन्दिरालाई उम्मेदवार बनाउने

राजनीति काठमाडौं, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्तारुढ... Read more »

अस्पातल पुगेर भेटे सभामुख घिमिरेले वर्षमान पुनलाई

काठमाडौं, ६ माघ । सभामुख देवराज घिमिरेले अस्पताल भर्ना भएका माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभामुखको सपथ लिएसँगै घिमिरे अस्पातल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी... Read more »

सभामुख घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग

राजनीति काठमाडौं, ६ माघ । नवनिर्वाचित सभामुख देवराज घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उनले सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र साझा भूमिका निभाउनुपर्ने भएकाले एमालेमा रहेका... Read more »