काठमाडौँ । ‘हरेक घटनाका ‘टु साइड स्टोरी’ हुन्छन् । काठमाडौँका सडकमा मानिसहरु किन माग्न आउँछन् भन्ने विषयमा पनि यस्ता स्टोरी छन् । सडकमा माग्न बस्नेहरुको आर्थिक, सामाजिक, पारिवारिक स्थिति, व्यक्तिको मानसिक तथा... Read more »
काठमाडौँ । काठमाडौँमा आजदेखि वाइफाइ सेवासहितका रात्रिकालीन बस सेवा सुरु भएको छ । यो सेवाले काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्ने बस सेवा पुल्चोकबाट सुरु गरिएको... Read more »
काठमाडौँ । “समयमै जाँच गरौँ, प्रोस्टेट क्यान्सरलाई जितौँ” भन्ने सन्देशसहित काठमाडौँ महानगरपालिका स्वास्थ्य विभाग र वडा नं. २२ को सहकार्यमा आयोजित निःशुल्क प्रोस्टेट क्यान्सर परीक्षण शिविरमा ४० वर्षमाथिका १२३ जना पुरुषले स्वास्थ्य... Read more »
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त कार्यक्रम सञ्चालन गर्न लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनःस्थापनाका क्षेत्रमा काम गर्ने संघसंस्थाका अधिकारीहरुसँग संयुक्त छलफल गरेको छ । सडक, चोक तथा सार्वजनिक स्थलमा... Read more »
काठमाडौँ : काठमाडौँ महानगरपालिका वडा नं. २७ का अध्यक्ष योगेश खड्गीले शिक्षक, अभिभावक, समुदाय र जनप्रतिनिधिबीचको समन्वयबाट मात्र शिक्षामा दिगो सुधार सम्भव हुने बताएका छन्। वडा २७ द्वारा आयोजित एक दिने “शिक्षक... Read more »
काठमाडौँ । “व्यवसायीले तिरेको कर राज्यको भर” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै मझौला तथा साना व्यापारीहरूको साझा संस्था नेपाल व्यापार संघको ३३औँ साधारण सभाबाट गिरिराज पोखरेलको नेतृत्वमा ५७ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा... Read more »
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र हिजो देखि शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८ को) उत्तीर्ण परीक्षा सुरु भएको छ । परीक्षाका लागि शिक्षा विभागले ५७ वटा केन्द्र तोकेको छ । गएको... Read more »
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालय उमेरका २० हजार विद्यार्थीहरुको आँखा जाँच तथा प्रारम्भिक उपचारका लागि नेपाल आँखा अस्पतालसँग सम्झौता गरेको छ । आज कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज... Read more »
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस वर्षको बर्खा याम सुरु हुनु अघि कुमारी वहाल (कुमारी घर) को छानो जीर्णाेद्धार गरिसक्न निर्देशन दिनुभएको छ । आज छानो जीर्णोद्धार कार्यको अनुगमन... Read more »
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शिवरात्री पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन साझेदार कार्यालयका प्रमुख तथा अधिकारीहरु बोलाएर समन्वय बैठक आयोजना गरेको छ । शिवरात्री पर्व लक्षित यसप्रकारको समन्वय बैठक महानगरपालिकाले पहिलो पटक डाकेको... Read more »
