काठमाडौँ । शुक्रबार बालुवाटारमा स्वतन्त्र ऊर्जा उत्पादक संस्थाका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ध्यानाकर्षण पत्र बुझाएएका छन् ।
उनीहरुले गत जेठ ३२ र असार १ गते पूर्वी पहाडी जिल्लामा आएको बाढीपहिरोबाट जलविद्युत् क्षेत्रमा पुगेको क्षतिबारे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।