रुसको धम्कीले अमेरिका नडराउने

एजेन्सी । रुसको धम्कीबाट अमेरिका नडराउने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनीपूर्ण अभिव्यक्ति दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार क्षेत्रलाई रुसमा गाभेको घोषणापछि बाइडेनको चेतावनी आएको हो । पुटिनले कब्जा गरिएका नयाँ क्षेत्रहरूको रक्षा गर्न आणविक हतियारहरूकै प्रयोग गर्ने धम्की दिएका थिए ।


Recommended For You