राजनीति एकीकृत समाजवादीको पाँचौ केन्द्रिय समितिको बैठक सुरु Murari Dhungana — २१ माघ २०७९, शनिबार comments off काठमाडौं, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पाँचौ केन्द्रिय समितिको बैठक सुरु भएको छ । आज देखी जारी बैठकमा अध्यक्ष नेपालले राजनीतिक दस्तावेज पेश गरेका छन । उक्त दस्तावेजमा केन्द्रिय सदस्यहरुले धारणा राख्नेछन ।