सरकारबाट बाहिरिने रास्वपाको निर्णय

काठमाडौ, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।रास्वपाले सरकारलाई दिएकाे समर्थन कायम राख्दै सरकारबाट भने बाहिरिने निर्णय गरेकाे हाे ।


Recommended For You