१२ फागुन, काठमाडौं । ८ दलीय सहमतिमा कांग्रेसलाई रास्ट्रपति दिने चर्चा चुलियसँगै रामचन्द्र पौडेलको सम्भावना उच्च छ । कांग्रेसले बनाउने उमेदवारमा रामचन्द्र पौडेलको नाउँ अग्र स्थानमा छ । त्यससँगै शेर बहादुर देउवा र कृष्ण सिटौलाको नाउँ पनि चर्चामा छ ।
Enter
