गठबन्धन लुकेर भत्काउन लागेको होइन, खुल्ला रूपमा भत्काउन लागेको हो, भत्काएको हो: गगन थापा (भिडियो)

काठमाडौँ । पाँच राजीतिक दल हामी एक ठाउँमा आएका थियौँ । हिजो एक ठाउँमा आएर चुनावमा गएका थियौँ । भनेजस्तो परिणाम नआए पनि हामीले सरकार बनाउन सक्थ्यौँ । तर पुस १० गते हामीले गल्ती ग¥यौँ । यो दोष काँग्रेस ठुलो दल भएकाले यसको जिम्मेवारी हामीले नै लिनु पर्छ अरुलाई दोष दिँदैनौँ । अब दूई महिना पछि हामी एक ठाउँमा आएका छौँ । अब हामीले काम, काम र काम गर्नुपर्छ ।


Recommended For You