सिकाइ व्यवहारिक र जीवनोपयोगी हुनै प¥यो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं ४ स्थित धौलागिरि माविमा विद्यार्थीलाई च्याउ खेती सिकाइँदै छ । विद्यार्थीलाई पढाइसँगै आयआर्जन गर्ने कार्यक्रमअन्तर्गत च्याउ खेती गर्न सिकाइएको जनाइएको छ । यो सँगसँगै बजारीकरणको व्यवस्था पनि हुनुपर्ने देखिन्छ ।


Recommended For You