वी.पी.का बारेमा कसैले केही लेख्नै पर्दैनः प्रा.कृष्ण खनाल

काठमाडौँ । प्रा. कृष्ण खनालले वी.पी. का बारेमा कसैले केही लेख्नु नपर्ने बताएका छन् । उनले वी.पी . आफैँले लेख्नुभएको छ । त्यसलाई पढ्नु चाहिँ पर्ने बताए ।

काँग्रेस कम्युनिष्ट भएर वी.पी.लाई पढ्नु पनि काम नभएको खनालको टिप्पणी थियो । वी.पी.लाई स्वतन्त्र भएर पढ्नुपर्ने उनको भनाइ थियो ।

प्रा. खनालका अनुसार वी.पी. त नेपालको सम्पदा हुन् । वी.पी. जस्तो मान्छे जन्मदैन होइन जन्मन्छ । वी.पी. क्रान्तिकारी होइन विद्रोही मात्र हुन् । वी.पी. आफैँमा कलात्मक व्यक्ति पनि पनि हुन् । सो कुरा खनालले जेल डायरी पुस्तकको लोकार्पण कार्यक्रममा बताएका हुन् ।


Recommended For You