अमेरिकी राष्ट्रपति जो बाइडेनको अमेरिकीलाई राजनीतिक हिंसाको विरोधमा एकजुट हुन आग्रह

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनको राजनीतिक हिंसाको विरोधमा अमेरिकीलाई एकजुट हुन आग्रह गरेका छन् । अमेरिकीहरू राजनीतिक हिंसा र मतदातामाथिको धम्कीको विरोधमा एकजुट हुनुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाई थियो। राष्ट्रपति बाइडेनले अर्को हप्ताको मध्यावधि चुनावअघि रिपब्लिकन चरमपन्थी गतिविधि बृद्धि हुने चेतावनी पनि दिएएका थिए।

‘राजनीतिक हिंसा र मतदाता धम्कीविरुद्ध भारी आवाज उठाउनुपर्दछ’, बाइडेनले एक टेलिभिजन भाषणमा भनेका छन् । अमेरिकामा ८ नभेम्बरमा मध्यावधि निर्वाचन हुँदै छ ।


Recommended For You