आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिन्छन् : मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताएकी छन् । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौँले आयोजना गरेको ‘स्वच्छ र स्वस्थ... Read more »

बझाङमा ४३ प्रतिशत मतदान

बझाङ । बझाङ क्षेत्र नं १ प्रदेश सभा (क) को उपनिर्वाचनमा दिउँसो ३ः२० बजेसम्ममा ४३ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हालसम्ममा २६ हजार पाँच सय मत... Read more »

इलाम–२ मा ६२ प्रतिशत मत खस्यो

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ६२ प्रतिशत मत खसेको छ । अहिले ४ बजेसम्मको तथ्याङ्कअनुसार ७५ हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले... Read more »

संसद्लाई कमजोर नबनाउन कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले देश र जनतासँग प्रत्यक्ष रुपले सम्बन्धित केही महत्वपूर्ण कानुनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रस्तुत गरेको विषयतर्फ ध्यानआकृष्ट भएको जनाएको छ... Read more »

रोहितको शानदार शतकमा नेपालद्वारा वेस्ट इन्डिज पराजित

काठमाडौं । पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित भएको छ । शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो । नेपालसामु वेस्ट... Read more »

लगानी सम्मेलनः एक हजार ६ सय सहभागिता सुनिश्चित

काठमाडौँ । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ । लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार... Read more »

एमाले र कांग्रेस मिलेर तत्कालै सरकार बन्ने अवस्था छैनः नेता साउद

वीरगञ्ज । पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताएका छन् । नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको... Read more »

अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

एजेन्सी । हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७० वटा विद्यालय र मदरसा क्षतिग्रस्त भएको र पर्याप्त कोषको अभावले मर्मतमा बाधा पु¥याइरहेको टोलो न्युजले जनाएको छ । उरुजगनका शिक्षा प्रमुख... Read more »

कर्णालीमा वार्षिक २३ हजार मेट्रिक टन खाद्यान्न अपुग

सुर्खेत । कर्णाली प्रदेशमा वार्षिक २३ हजार मेट्रिक टनभन्दा धेरै खाद्यान्न अपुग हुने गरेको पाइएको छ । कर्णाली प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङ्क अनुसार प्रदेशमा वार्षिक रुपमा २३ हजार चार सय ३४... Read more »

‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन गरिएको छ । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको चलचित्रमा मुख्य भूमिकामा उनै छन् । चलचित्र क्षेत्रमा स्थापित नाम बनिसके तापनि उनी उक्त भूमिका निर्वाह गर्न... Read more »