आयोजना बैंकबाट योजना छनोट गरी बजेट विनियोजन गर्छौंः मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा आयोजना बैंकमा रहेका योजना छनोट गरी बजेट विनियोजन गरिने बताएका छन् । पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री जम्कट्टेलले आगामी आर्थिक... Read more »

हङकङलाई हराउँदै नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश 

काठमाडौँ, ३ चैतः नेपाल एसिसी पुरुष प्रिमियर कप टी– २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  खेलमा हङकङलाई हराउँदै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा आज भएको... Read more »

राष्ट्रिय शक्तिबीच एकता आवश्यक छः अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकुलाई सुशासन र समृद्धिको बाटोतर्फ लैजान राष्ट्रिय शक्तिबीच एकता आवश्यक रहेको बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको पार्टीको संसदीय दलको... Read more »

गर्मी छल्न कुपिन्डे ताल पुग्छन् आन्तरिक पर्यटक

दाङ । सल्यान जिल्लाको बनगाँड कुपिन्डे नगरपालिका(८ मा अवस्थित कुपिन्डे तालमा गर्मी छल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै छ । यस याममा गर्मी छल्न तथा मनमोहक सो तालको अवलोकन गर्न दाङ, सल्यानका... Read more »

हङकङद्वारा नेपाललाई १ सय १५ रनको लक्ष्य

काठमाडौं । ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ । अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस हारेर ब्याटिङ गरेको हङकङ १७... Read more »

अवैध क्रसरले पिखुवाको पक्की पुल जोखिममा

भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा सञ्चालित अवैध क्रसरका कारण पिखुवा खोलाको पक्की पुल जोखिममा परेको छ । मापदण्डविपरीत सञ्चालित क्रसरले भोजपुर नगरपालिका र रामप्रसाद राई गाउँपालिका जोड्ने पक्की पुल जोखिममा परेको हो... Read more »

बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको रेस्टुरेन्ट र टुरिस्ट पार्क सञ्चालन

तनहुँ । पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना (बन्दीपुरहिल)अन्तर्गत बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक रेस्टुरेन्ट ‘ड्राइभ इन’ सञ्चालनमा आएको छ । बन्दीपुर–४ स्थित केबलकारको बटम स्टेसनमा निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको रेस्टुरेन्ट र टुरिस्ट पार्क एकैसाथ सञ्चालनमा आएको... Read more »

हल गोरु पाल्नेलाई पालिकाको अनुदान

बागलुङ । बागलुङ नगरपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । नगरपालिकाले ‘पशुपन्छी तथा मत्स्यपालन कार्यविधि–२०७९’ निर्माण गरी चालु आर्थिक वर्षभित्रै गोरु पाल्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।... Read more »

मनाङमा धनुर्विद्या (मेथा) खेल सुरु

मनाङ । उपल्लो मनाङमा धनुर्विद्या (मेथा) र तल्लो मनाङमा धाज्याङ खेल सुरु भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङगाउँमा धनुर्विद्या खेलमा युवाले कला, कौशल प्रदर्शन गर्दछन् । एक सातासम्म मनाइने यो खेललाई... Read more »

राष्ट्रपति पौडेलद्वारा ऐतिहासिक खड्गकालिका मन्दिर उद्घाटन

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा अवस्थित ऐतिहासिक खड्गकालिका मन्दिरको उद्घाटन गरेका छन् । सप्ताहव्यापी विश्वसम्पदा दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त मन्दिरको उद्घाटन गरेका हुन् । पुरातत्व विभागको... Read more »