जनतामा आशा जगाउने काम मात्र गर्छौं : मन्त्री गिरी

कास्की । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम मात्र गर्ने बताएका छन् । प्रेस चौतारी कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा... Read more »

ताप्लेजुङको ‘सिङ्जेमा ताल’ पर्यटकीय गन्तव्य बन्दै

ताप्लेजुङ । जैविक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण ताप्लेजुङको सिङ्जेमा ताल पर्यटकीय गन्तव्य बनेको छ । तालको बारेमा इन्टरनेटको माध्यमबाट प्रचार हुन थालेपछि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको हो... Read more »

करका दर घटबढ हुँदा कारणसहित प्रष्ट पार्नेछौँः अर्थमन्त्री पुन

पर्सा । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट वक्तव्यमा राजस्वको दररेट कायम गर्दा पारदर्शिता अपनाइने बताएका छन् ।अर्थमन्त्रालय र वीरगञ्ज उद्योग वाणिज्य सङ्घले राजस्व परामर्श तथा बजेट तयारीसम्बन्धी आयोजना... Read more »

न्यायाधीशको परीक्षामा न्यूनतम ४० अङ्क कायम गर्ने सहमति

काठमाडौँ । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिइने परीक्षामा न्यूनतम उत्तीर्ण अङ्क ४० प्रतिशत कायम गर्ने विषयमा सहमति भएको जनाएको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘केही नेपाल... Read more »

गण्डकीका मुख्यमन्त्री अधिकारी र दुई मन्त्रीको शपथ

गण्डकी । गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी, बिनाविभागीय मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरूङले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख... Read more »

गुजरातलाई पराजित गर्दै नेपाले जित्यो एसएमएस फ्रेन्डसिप कप

काठमाडौँ । भारतीय राज्य गुजरातको वापीमा भएको एसएमएस फ्रेन्डसिप कप नेपालले गुजरातलाई १८ रनले पराजित गर्दै जितेको छ। नेपालले पहिला ब्याटिङ गर्दै जितका लागि दिएक १७७ रनको लक्ष्य गुजरातले निर्धारित ओभरमा ८... Read more »

आयरल्यान्ड ‘ए’द्वारा शृङ्खला ‘क्लिनस्विप’

काठमाडौँ । नेपाल ‘ए’विरुद्धको एकदिवसीय शृङ्खला आयरल्यान्ड ‘ए’ले ‘क्लिनस्विप’ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको प्रतियोगिताको तेस्रो खेलमा नेपाल ‘ए’लाई ६९ रनले पराजित गर्दै आयरल्याण्ड ‘ए’ले शृङ्खला क्लिनस्विप गरेको... Read more »

नेपालद्वारा गुजरातलाई १७७ रनको लक्ष्य

काठमाडौं । कप्तान रोहित कुमार पौडेलको अर्धशतमा नेपालले गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ। आइसिसी विश्वकप २०२४ को तयारीका लागि भारतमा गुजारतमा एसएमस फ्रेन्डसिप कप खेलेको नेपालले आइतबार फाइनलमा टस जितेर पहिले... Read more »

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अधिकारी नियुक्त

गण्डकी । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का गण्डकी प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम उनलाई... Read more »

सिराहामा हतियारधारी समूहले लुट्यो मनि ट्रान्सफरको १५ लाख

सिराहा । सिराहामा दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरका लागि पुरुषोतम यादवले रु १५ लाख ५० हजार लैजाने क्रममा हरियाधारीले... Read more »