त्रिकोणात्मक टी–२० : पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनल प्रवेश

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ८५ रनले... Read more »

मङ्गोलियामा जाडोका कारण ३९ लाख बढी चौपायाको मृत्यु

एजेन्सी । मङ्गोलियामा यो वर्षको अत्यधिक चिसो हिउँदे मौसमका कारण मृत्यु हुने गाईवस्तुहरूको सङ्ख्या ३९ लाख २५ हजार ७३४ पुगेको राष्ट्रिय विपत् आयोग (एसइसी)ले जनाएको छ । मङ्गोलियाका २१ प्रान्तहरूमध्ये पूर्वी सुखबातर... Read more »

भागेका थुनुवा समात्न गएका प्रहरीको भिरबाट लडेर मृत्यु

दार्चुला ।भिरबाट लडेर घाइते भएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको छ । दिउँसो १२ बजेतिर जिल्ला प्रहरी कार्यालय दार्चुलाको मुद्दा शाखाबाट भागेका थुनुवा उमेश कुँवरलाई समात्ने क्रममा प्रहरी जवान चौधरी भिरबाट... Read more »

महासङ्घको पहलमा लगानी कम्पनी स्थापना हुने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा दशैभरका उद्यमी व्यवसायीको सहभागिता रहने गरी लगानी कम्पनी स्थापना हुने भएको छ । महासङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै लगानी कम्पनी स्थापनाको तयारी भइरहेको जानकारी... Read more »

कांग्रेसद्वारा सांसदलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन (ह्विप) जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले... Read more »

सहित्यकार लामाको ‘स्मृतिका बिम्बहरू’ सार्वजनिक

काठमाडौँ । साहित्यकार राम लामा ‘अविनाशी’द्धारा लिखित नियात्रासङ्ग्रह ‘स्मृतिका बिम्बहरू’ विमोचन गरिएको छ । लामो समयदेखि प्रवासमा रहेर नेपाली साहित्य क्षेत्रको विकासमा क्रियाशील अविनाशीद्वारा लिखित उक्त कृतिको आयोजित कार्यक्रममा प्राडा. खगेन्द्रप्रसाद लुइँटेलले... Read more »

नेपालमा सहायता बढाउन विश्व बैंकसँग आग्रह

काठमाडौँ । विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोसले अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेका छन् । अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पुनले नेपालमा विश्व बैंकको आर्थिक तथा प्राविधिक... Read more »

एक वर्षमा मुलुकको आर्थिक तथा वित्तीय सूचकमा देखिएका परिवर्तन : बाह्य क्षेत्र सुध्रियो, आन्तरिक अर्थतन्त्र शिथिल

काठमाडौँ । कोभिड १९ महामारी, रुस–युक्रेन तनाव, अस्थिर राजनीतिलगायत कारणले शिथिल बन्दै गएको मुलुकको अर्थतन्त्र बिस्तारै तङ्ग्रिने क्रममा छ । दुई वर्षअघि करिब धराशायीकै अवस्थामा पुगेको अर्थतन्त्रको बाह्य क्षेत्र अहिले सम्हालिएर सहज... Read more »

सुक्खा पहिरोले अवरुद्ध करिडोर सञ्चालन

बागलुङ । सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाएपछि सडक सञ्चालन भएको हो । कालीगण्डकी करिडोर आयोजना... Read more »

चाडपर्वले हामीलाई समृद्ध बनाएका छन् : प्रदेश प्रमुख शर्मा

मनहरी । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मनाइँदै गरिएको २५५१औँ ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै हाम्रा परम्परा, कला र संस्कृतिले हामीलाई विश्वमञ्चमा विशिष्ट पहिचान दिएको बताएका छन् । शुभकामना सन्देशमा... Read more »