नवनियुक्त वनमन्त्री सुडीद्वारा पदबहाली

काठमाडौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले पदबहाली गरेका छन् । राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले आजै पदबहाली गरे ।मन्त्रालयलका... Read more »

६ वर्षपछि सुनवालुवा पक्की पुल निर्माण पुन: थालियो

भोजपुर । अलपत्र अवस्थामा रहेको भोजपुर र धनकुटा जोड्ने अरुण नदीको सुनवालुवा पक्की पुल निर्माण पुन: सुरु भएको छ । करिब साढे ६ वर्षदेखि पुल निर्माण रोकिएको थियो । यहाँ पक्की पुल... Read more »

मिथिला माध्यमिक परिक्रमा सुरु

धनुषा । पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ । नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागिता हुने परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक... Read more »

हाइकर्स क्लबले किल्चोकको धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्दै

गण्डकी । तनहुँको म्याग्दे गाउँपालिका(३, किलचोकस्थित अकला मन्दिर यस क्षेत्रमा प्राचीनकालदेखि धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित तीर्थस्थलमध्येको एक हो । प्राकृतिकरुपमा शिलामा कुँदिएका देवीका मूर्तिसँगै रहेका सिंह र नन्दी एवं विभिन्न देवी... Read more »

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको एक लाख २६ हजार

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउनेक्रम जारी राखेको छ । छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख २५ हजारमा... Read more »

राष्ट्रपतिसमक्ष उपप्रधानमन्त्री र मन्त्रीद्वारा शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । नेपालको संविधानको धारा ७६ को... Read more »

नाटक ‘रिफण्ड’ पब्लिक सोमार्फत मञ्चन

गण्डकी । फागुन १४ गतेदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बुकिङ सो’ मार्फत मञ्चन भइरहेको नाटक ‘रिफण्ड’ आजदेखि ‘पब्लिक सो’ मा मञ्चन भएको छ । यही फागुन २८ गतेसम्म मञ्चन हुने नाटक आज दिउँसो... Read more »

अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने

 काठमाडौँ । अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने भएकी छन् । अष्ट्रेलियन पर्वतारोही पेपरले पत्रकार सम्मेलन गरी सन् २०२६ भित्र बिनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने... Read more »

टी–२० अन्तर्राष्ट्रिय मैत्रीमूर्ण खेल : हङकङसँग नेपाल पराजित

काठमाडौँ । हङकङविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल ७३ रनले पराजित भएको छ । हङकङले प्रस्तुत गरेको २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १६.४ ओभरमा १ सय ३९ रनमा... Read more »

कांग्रेसको राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आसन्न राष्ट्रिय... Read more »