राहत सामग्री वितरण गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्ने

काठमाडौँ । बाढीपहिरो र डुबानबाट प्रभावितहरूका लागि राहत एवं पुनःस्थापनामा मानवीय सहयोग परिचालन गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्ने भएको छ । तीन तहका सरकारबीचको समन्वयमा एकीकृत रूपमा एकद्वार प्रणालीमार्फत राहत तथा सहयोग... Read more »

धितोपत्र बजार : कारोबार तीन महिनायताकै न्यून

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४.४५ अङ्कले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ । नेप्से परिसूचक सोमबार १.८० प्रतिशतले बढेर २५०८. ८६ को अङ्कमा कायम भएको हो... Read more »

बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण तीन करोड बराबरको क्षति भएको छ । पन्ध्र रोपनी क्षेत्रफलमा फैलिएको बजार सूर्यकमल प्रालिले सञ्चालन गर्दै आएको यो बजार... Read more »

अधिकतम भाडा नलिने वायुसेवा सङ्घको निर्णय

काठमाडौँ । वायु सेवा सञ्चालक सङ्घले सडक सञ्जाल सहज रुपमा सञ्चालन नभएसम्म हवाई टिकटका लागि तोकिएको अधिकतम भाडा नलिने भएको छ । सङ्घको सोमबार बसेको बैठकले सडक सञ्जाल सहज नभएकाले सडक सुचारु... Read more »

लुम्बिनी प्रदेशमा विपद्बाट एक करोड ४३ लाख बराबरको क्षति

लुम्बिनी । लुम्बिनी प्रदेशमा विपद्बाट एक करोड ४३ लाख बराबरको क्षति भएको प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बाढीपहिरो तथा डुबानका ३२ वटा घटना भएको... Read more »

प्रभावित क्षेत्रबाट सात सय १३ को हवाइ उद्धार

काठमाडौँ । नेपाली सेनाले बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको छ । गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभे्रपलाञ्चोक, सिन्धुली, मकवानपुर, ललितपुर र काठमाडौँबाट गरी सोमबार... Read more »

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई अपरान्ह स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली स्वदेश फर्कनेक्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति... Read more »

बेपत्ताको खोजी तीव्र बनाई घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले अविरल वर्षा, बाढी र पहिरोमा परी बेपत्ता भएकाको खोजी तीव्र रुपले गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस कार्यसम्पादन समितिको बैठकले सबै घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न पनि... Read more »

झ्याप्लेखोला पहिरो : ३५ शव निकालियो

धादिङ । धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा बिहान २१ बजेसम्म ३५ शव फेला परेका छन् । शनिबार रातिसम्म १४ शव निकालेको उद्धार टोलीले आइतबार थप २१ शव निकालेको... Read more »

मन्त्री यादवद्वारा क्षतिग्रस्त खानेपानी प्रणाली पुनःस्थापना गर्न निर्देशन

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले अविरल वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणालीलाई चुस्तदुरुस्त बनाई आपूर्ति व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आकस्मिक बैठक राखी मन्त्री यादवले तीन दिनको लगातारको वर्षाले खानेपानी... Read more »