हलगोरु पाल्ने ८१ किसानलाई अनुदान

बागलुङ । बागलुङ नगरपालिकाभित्रका गोरु पाल्ने ८१ किसानले प्रोत्साहन रकम प्राप्त गरेका छन् । बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम अन्र्तगत रु पाँच हजारका दरले रक वितरण गरेको हो ।... Read more »

संसद् भवन निर्माण ढिलाइप्रति सभामुख घिमिरेको चासो

काठमाडौँ । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको काम सन्तोषजनक नभएको बताएका छन् । तीन वर्षमा सक्ने गरी २०७६ असोज १६ गते निर्माण व्यवसायीसँग सम्झौता भएको संसद् भवनको काम समयमा सम्पन्न... Read more »

मुलुकको अग्रगमनमा सबै दलले रचनात्मक सहयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पु¥याउन आह्वान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले तयार गरेको... Read more »

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग... Read more »

बाह्रै महिना विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्छ : मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताएका छन् । प्राधिकरणका अध्यक्षसमेत रहेका मन्त्री खड्काको स्वागतमा नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको ‘बधाई... Read more »

वर्षाले सडक बन्द भएपछि सुनसान घरबास

बागलुङ । वर्षाले बाटो बन्द हुँदा बागलुङमा सञ्चालित घरबास (होमस्टे) सुनसान बनेका छन् । असार दोस्रो सातापछिको निरन्तर वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भएसँगै घरबासमा पाहुनको आगमन नहुँदा सुनसान बनेका हुन् ।... Read more »

एसिसी महिला एसिया कप क्रिकेट :  नेपालले टस जितेर फिल्डिङ गर्दै

काठमाडौँ ।   एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा  नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा टस जितेर फिल्डिङ गर्दै छ । श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेसनल स्टेडियम’मा भएको खेलमा नेपालका कप्तान इन्दु वर्माले टस... Read more »

२१ वर्षपछि इलाका प्रशासन कार्यालय सञ्चालनमा, सेवाग्राही हर्षित

 बाँके । आफ्नै पालिकाबाट नागरिकता पाउँदा निकै नै खुसी लागेको छ ।’ बाँकेको नरैनापुर वडा नं ४ का १८ वर्षीय मोहम्मद साहिल खाँले लुम्बिनी प्रदेश सरकारका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीको... Read more »

परराष्ट्रमन्त्री डा. राणासँग अमेरिकी राजदूतको भेटघाट

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय... Read more »

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

म्याग्दी । २७ असार गते रातिदेखि खस्न थालेको पहिरोका कारण बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध बनेको छ । उक्त खण्डको तातोपानीमा गएको पहिरोका कारण यातायात सञ्चालन नहुँदा पश्चिम म्याग्दीका सयौँ नागरिकले दैनिक... Read more »