महासङ्घको साधारणसभालाइ सम्वोधन गर्दे प्रधानमन्त्री प्रचण्डले भने अर्थतन्त्र सुधार सरकारको प्राथमिकतामा छ ।

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको प्राथमिकता अर्थतन्त्र सुधार भएको बताएका छन । आज नेपाल निर्माण व्यवसायी महासङ्घको २४औँं साधारणसभामा उनले भने, “मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न... Read more »

पद्मकन्या क्याम्पसको नेविसंघ अध्यक्षमा सगुन कँडेल

नेविसंघ नेतृ सगुन कँडेल पद्मकन्या क्याम्पस इकाईकाे अध्यक्ष नियुक्त भएकी छन् । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आज कँडेललाई अध्यक्ष नियुक्त गरेका हुन् । कँडेल स्ववियु सभापतिकाे आकांक्षी थिईन् । कँडेल विद्यार्थीका शैक्षिक... Read more »

नवनिर्वाचित राष्ट्रपति पौडेल वाँडेगाउँस्थित ‘भट्टराई आश्रम’मा

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको वाँडेगाउँस्थित भट्टराई आश्रमको आज अवलोकन एवं निरीक्षण गरेका छन । भट्टराई आश्रम पुग्नुभएका उहाँले आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पण गरे... Read more »

महासंघको निर्वाचन कार्यतालिका, वरिष्ठ उपाध्यक्षको मनोनयन शुल्क ५ लाख

काठमाडौं । नेपाल उद्योग वणिज्य महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । जसअनुसार आगामी २८ र २९ चैतमा साधारणसभा र निर्वाचन हुनेछ । कार्यतालिकाअनुसार साधारणसभा २८ चैतमा होटल याक एण्ड यतीमा हुनेछ... Read more »

उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार तथा पुनर्गठन हुन्छ उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार विस्तार हुने बताएका छन । शुक्रबार पूर्वीनवलपरासीको डण्डामा प्रेस सेन्टर पूर्वी नवलपरासी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले... Read more »

सभामुख घिमिरे बहराइन प्रस्थान

सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका सङ्घको १४६औँ महासभामा सहभागी हुन आज बहराइन प्रस्थान गरेका छन । यही फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मानामामा सञ्चालन हुने उक्त महासभामा सहभागी... Read more »

नयाँ पुस्तालाई पार्टीमा ल्याउनुपर्छ अध्यक्ष ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति नयाँ पुस्तालाई आकर्षित गराउनुपर्ने बताएका छन । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेपाल खेलकुद महासङ्घका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई आज सम्बोधन... Read more »

निजी क्षेत्रको ठूलो जलविद्युत आयोजना प्रसारण लाइनमा जोडियो

आन्तरिक स्रोतबाट निर्माण भएको निजी क्षेत्रको सबभन्दा ठूलो सोलुखोला दूधकोशी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। छयासी मेगावाटको यो जलविद्युत आयोजना माघ २७ गतेबाट १३२ केभी डबल सर्किट क्षमताको १२ किलोमिटर... Read more »

अध्यक्ष सिंहद्धारा प्रधानमन्त्रीलाई बधाई सहित २४ औं साधारण सभाको प्रमुख आतिथ्यताका लागि निम्तो

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष श्री रवि सिंहज्यू नेतृत्वको प्रतिनिधिमण्डलले विहिवार प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी निर्माण व्यवसायीहरूका विद्यमान समस्या र समाधानका उपायबारे अवगत गराएको छ । सोही अवसरमा अध्यक्ष... Read more »

भरतपुर महानगरद्वारा जग्गाको वर्गीकरण, कित्ताकाट खुला

चितवन । भरतपुर महानगरपालिकाले जग्गाको वर्गीकरण गरेको छ । महानगरले जग्गालाई १० क्षेत्रमा वर्गीकरण गरेको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, खानी तथा... Read more »