पूर्व राजालाई एमालेको चेतावनी : नागार्जुनबाट पनि हटाउन नपरोस्

काठमाडौं । नेकपा एमालेले पूर्व राजा ज्ञानेन्द्र शाहलाई अहिले जुन स्थान प्राप्त भएको छ, त्यही ठाउँमा इमान्दार भएर बस्न आग्रह गरेको छ । प्रजातन्त्र दिवसका अवसरमा राजसंस्थासँग सहकार्य गर्न पूर्व राजा शाहले... Read more »

इन्जुरी समयमा मेस्सीले फ्रि किक सदपुयोग गर्दा पिएसीको जीत

काठमाडौं, ८ फागुन । पेरिस सेन्ट जर्मन (पीएसजी)ले लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ । आइतबार घरेलु मैदानमा निर्धारित समयमा सम्पन्न खेलको इन्जुरी समयमा प्राप्त लियोनेल मेस्सीले फ्रिकिकको सदुपयोग गर्दै गोल... Read more »

१३ अर्ब बढीको ट्रेजरी बिलको राष्ट्र बैंकले बोलकबोल गर्ने

काठमाडौं, ८ फागुन ।  केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ ।  राष्ट्र बैंकले फागुन १० गते बिक्री हुने ट्रेजरी बिलको... Read more »

राष्ट्रपतिमा सहमति हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै राष्ट्रपतिमा सहमति कायम हुने बताएका छन् । बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन नभत्किने बताएका हुन् । गठबन्धन नभत्किँने र राष्ट्रपतिको विषय... Read more »

शिवरात्रीको पूर्वसन्ध्याको पशुपति [तस्बिर]

पशुपती क्षेत्रमा लाग्ने महाशिवरात्री मेलाको तयारी पूरा भएको छ । शनिबार परेको महाशिवरात्रीका लागि पशुपति क्षेत्र विकास कोषले कम्तीमा २० लाख श्रद्धालुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ । कोषका अनुसार भक्तजनको... Read more »

वीर अस्पतालको कार्यकारी निर्देशकमा डा सन्तोष पौडेल

काठमाडौं, ५ माघ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशक पदमा डा सन्तोष पौडेल नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री पदम गिरीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा पौडेललाई उक्त जिम्मेवारी दिएका... Read more »

लोकप्रिय नाराले देश चल्दैन : प्रकाशमान सिंह

काठमाडौं, ४ माघ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय नाराले मात्रै देश चलाउन नसकिने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेस एमाले लगायत पुराना दललाई समेत सरकार चलाउन मुस्किल... Read more »

आज भ्यालेन्टाइन डे : कुन राशि भएकाले कुन राशिसँग प्रेम प्रस्ताव राख्ने ?

काठमाडौं, २ फागुन । आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन डे, प्रेम साटासाट गरेर विश्वभर मनाइँदै छ । यसलाई नेपालमा प्रणय दिवसको रुपमा पनि मनाइने गरिन्छ । यस दिनलाई आफूले मन पराएकालाई प्रेम... Read more »

कतारको राष्ट्रिय खेलकुद दिवसमा नेपाली दुतावास बन्द हुने

काठमाडौं, २ फागुन । कतारको राष्ट्रिय खेलकुद दिवसको अवसरमा त्यहाँस्थित नेपाली राजदूतावास बन्द हुने भएको छ । २ फागुन २०७९ अर्थात १४ फेब्रअरी २०२३ को दिन दूतावास कतारस्थित नेपाली दुतावास बन्द हुन... Read more »

क्रसर खोल्न दिने सरकारको निर्णय

११ माघ, काठमाडौं । सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न... Read more »