काठमाडौँमा चित्रकलामार्फत झल्कियो खोटाङ

काठमाडौँ । काभ्रेपलाञ्चाककी रोजिना तामाङ खोटाङ पुग्न पाएकी छैनन् । तर उनले सोमबारदेखि काठमाडौँ बबरमहलस्थित नेपाल कला परिषद्मा सञ्चालित चित्रकलामार्फत खोटाङबारे निजकबाट नियाल्न मौका पाइन् । काठमाडौँको एक विद्यालयमा कक्षा–१२ मा अध्ययनरत... Read more »

लमजुङको पर्यटन गुरुङ समुदायले धान्दै

लमजुङ । लमजुङ गुरुङ जातिको उद्गमस्थल हो । पुर्खौंदेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयको आफ्नै मौलिक कला, भाषा, भेषभूषा, संस्कार र संस्कृति छन् । एकै ठाउँमा सँगै भएर बस्न रुचाउने गुरुङ... Read more »

नुवाकोट महोत्सवमा लोपोन्मुख घोडा नाच आकर्षण

नुवाकोट । नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सव अवलोकन गर्न आउनेलाई किस्पाङ गाउँपालिका–४ साल्मेका तामाङ समुदायद्वारा प्रस्तुत घोडा नाचले आकर्षित बनाएको छ । तामाङ समुदायको जातीय उत्पत्तिसहित सामाजिक, आर्थिक र धार्मिक मान्यताका... Read more »

बूढानीलकण्ठमा ‘साहित्यिक(सांस्कृतिक महोत्सव’ हुँदै

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक(सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ । महोत्सव आयोजक समितिका सदस्य तथा साहित्यकार बाबु त्रिपाठीले नगरपालिकाको आयोजनामा पहिलो दिन फागुन ११ गते वडा १३ स्थित चुनिखेल... Read more »

सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ

धनुषा । सरस्वती पूजा नजिकिँदै गर्दा मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ छ । अरुबेला फुर्सदमै रहने मूर्तिकारहरुलाई नजिकिँदो सरस्वती पूजाले व्यस्त बनाएको छ । २ फागुनमा हुने सरस्वती पूजा परेकाले सोही पूजाका... Read more »

देवघाटमा पुरातत्व विभागद्वारा पञ्चदेवल निर्माण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर परिसरमा पुरातत्व विभागले पाँच सय वर्षअघिका पञ्चदेवलको पुनःनिर्माण गरेको छ । पुरातत्व विभागद्वारा तीन वर्षअघि उत्खनन गरिएको स्थानमा मन्दिर निर्माण गरिएको हो... Read more »

नातिकाजी नयाँ पुस्ताका पनि प्रेरणा हुनुहुन्छ : सङ्गीतकार बास्कोटा

काठमाडौँ । वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाले वरिष्ठ सङ्गीतकर्मी तथा सङ्गीतमहर्षि नातिकाजी एक कुशल सङ्गीतज्ञ साधक र नयाँ पुस्ताका लागि पनि प्रेरणा भएको बताएका छन् । नातिकाजी स्मृति समाजका अध्यक्ष बास्कोटाले भने, “उहाँ... Read more »

नाट्य महोत्सवमा विमर्श : सामाजिक सञ्जाल कति जञ्जाल ?

 जनकपुरधाम । बिहीबारदेखि जनकपुरधाम साहित्यिक कार्यक्रमले गुञ्जयमान भइरहेको छ । साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवका विभिन्न विषयमाथि विमर्श, नाटक मञ्चन र सांस्कृतिक प्रस्तुतिका कारण जनकपुरधाम गुञ्जयमान भएको हो । पाँच दिवसीय यो... Read more »

जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवको तयारी पूरा

जनकपुरधाम । बिहीबारदेखि सुरु हुने चौथो जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । मैथिली विकास कोषद्वारा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा कोषका अध्यक्ष जीवनाथ चौधरीले... Read more »

वरिष्ठ गायक वैद्यको निधन

काठमाडौँ । वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यकोे गएराति निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय उनको सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा राति १२:३० बजे निधन भएको पारिवारिक... Read more »