काठमाडौं । कलाकार दम्पती इशान परियार र सविता डङ्गोलको मिल्दो विचार भावमा चित्रकला प्रदर्शनी भइरहेको छ । १७ फागुनदेखि सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा जारी प्रदर्शनी ९ चैतसम्म चल्नेछ । कलाकार जोडीले आफ्नो... Read more »
पाल्पा । मारुनी नाचका अगुवा सुवेदार सुर्जबहादुर थापा उमेरले ७८ वर्ष टेके । उनको मारुनी नाच्ने र गाउने मोह भने जवानी अवस्थाकै जस्तै छ । युवापुस्तालाई साथमा लिएर विभिन्न स्थानमा मारुनी नाच... Read more »
भक्तपुर । बालबालिकामा होलीको रौनक छाएको छ । रङहरूको पर्व होलीले सबैलाई प्रभावित पारेकै छ । त्यसमा पनि यस्ता चाडपर्वले बालबालिकालाई प्रभावित नपार्ने कुरै भएन । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अत्याचारमाथि... Read more »
काठमाडौँ । बहुसाँस्कृतिक देश नेपालमा आज रङ्गहरूको पर्व फागुपूर्णिमा मनाईँदै छ । फागुपूर्णिमा पहाडी जिल्ला र राजधानी उपत्यकामा आज मनाइन्छ भने तराइका जिल्लाहरूमा भोलि मनाउने प्रचलन रहँदै आएको छ । फागुपूर्णिमाको दिन... Read more »
काठमाडौँ । विभिन्न मुद्दा र माग लिएर दिनहुँ भिडभाड भइरहने माइतीघर मण्डला परिसरमा आज फरक दृश्य देखियो । उखु किसानदेखि विभिन्न समुदायका पहिचान, लोकतन्त्र, नागरिक खबरदारीका कैयन विषयमा दैनिकजसो सङ्घर्षका कार्यक्रम भइरहने... Read more »
झापा । परिवर्तन थिएटरमा आइतबार ‘प्रथम मेचीनगरस्तरीय स्कुल नाट्य उत्सव’ सुरु भएको छ । १६ फागुनसम्म सञ्चालन हुने उत्सवमा मेचीनगर नगरपालिकाका–१० माध्यमिकस्तरीय विद्यालयले नाटक मञ्चन गर्नेछन् । विगत १० वर्षदेखि झापामा नाट्य... Read more »
भक्तपुर । नाट्यकर्मी महासङ्घ नेपालको आयोजना तथा सांस्कृतिक संस्थान र प्याब्सनको सहआयोजनामा भएको राष्ट्रिय बाल नाटक मेला २०७९ मा निष्ट स्कुलको नाटक ‘पार्वती/छोरीको मुन्डामा फोलि’ नामक नाटकले सर्वोत्कृष्ट नाटकको पुरस्कार हात पारेको... Read more »
पाल्पा । एघारौँ लोकवार्ता सम्मेलन यस वर्ष पाल्पा, गुल्मी र अर्घाखाँचीमा सम्पन्न भयो। सातबुँदे घोषणापत्रसहित सम्मेलन सम्पन्न भएको लोकवार्ता परिषद् नेपालका अध्यक्ष प्राडा. प्रेमकुमार खत्रीले बताए । ‘लोक संस्कृतिसँग जीवन जोडिएको छ,... Read more »
नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू/चैत्यको पुरातत्व विभागले अध्ययन थालेको छ । प्राप्त इतिहासअनुसार करिब चौध सय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको उक्त विहार जीर्ण भएसँगै उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विक... Read more »
काठमाडौँ । इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित... Read more »
