शिक्षा विधेयकमाथि समिति र शिक्षक महासङ्घीबीच छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० बारे छलफल भएको छ । समिति र नेपाल शिक्षक महासङ्घबीच छलफल भएको हो । समितिले आजदेखि महासङ्घ तथा... Read more »

लेखनाथ महोत्सवमा दर्शकको मन लोभ्याउँदै कवि शिरोमणिको जन्मघर

 गण्डकी । डाँडाकोनाकस्थित लेखनाथ महोत्सवस्थलको मुख्य मञ्च दक्षिणतर्फ छेउमा सानो खरले छाएको झुपडी । रातो माटाले पोतिएको जस्तै झुपडीमा खोटो लगाएर कालो चिटिक्क सजिएको ढोका, नजिकै आँखी झ्याल । पिँढीमा बसेर सेतै... Read more »

चिसो बढेपछि एक महिना विद्यालय बन्द

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र पठनपाठनमा अप्ठ्यारो भएपछि पुस दोस्रो सातादेखि आगामी... Read more »

एक करोड ३९ लाख निजी खर्चमा विद्यालय निर्माण

भोजपुर । लाहुरमा कमाएको धेरै रकम खर्चेर यहाँका समाजसेवी कृष्णबहादुर राईले जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा विद्यालयमा भवन निर्माण गरिदिएका छन् । पौवादुङ्मा गाउँपालिका–२ थर्पूमा रहेको शीतलादेवी आधारभूत विद्यालयका लागि रु एक करोड ३९... Read more »

चेपाङ बालबालिकाले पाए दिवा खाजा र न्यानो कपडा

चितवन । चितवनको कालिका नगरपालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिकाका लागि दिवा खाजा खुवाउन थालिएको छ ।  ‘दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा’ शीर्षकमा समाचार प्रकाशन भएपछि... Read more »

घिमिरे र उप्रेती सम्मानित

काठमाडौँ । कपन साहित्य समाज (कसास)ले दुई स्रष्टालाई सम्मान गरेको छ । सम्मानित हुनेमा गोविन्द घिमिरे वेदमणि र लक्ष्मी उप्रेती रहेका छन् । उनीहरूलाई कसास यात्री स्मृति सम्मान ( २०७९ र ८०)... Read more »

घाँस बेचेर शिक्षकलाई तलब

कञ्चनपुर । एउटा सरकारी विद्यालयमा कार्यरत शिक्षक विद्यालय परिसरमा रहेको मैदानको घाँस बेचेर तलब खान्छन् भन्दा पत्यार नलाग्न सक्छ । तर त्यो यथार्थ डडेल्धुराको भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका–६ चन्दनीस्थित सिद्धनाथ माध्यमिक विद्यालयका... Read more »

त्रिविको ४९औँ दीक्षान्त गिनिज बुक प्राप्तिको प्रक्रिया जारी

काठमाडौँ । एकैपटक एकै स्थानमा ठूलो सङ्ख्यामा विद्यार्थी दीक्षित गराएको विषयलाई त्रिभुवन विश्वविद्यालयले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ प्राप्तिको प्रक्रियामा अघि बढाएको छ । उक्त रेकर्डका सम्बन्धमा विभिन्न प्रकारका सूचना सम्प्रेषण भइरहेका बेला... Read more »

त्रिभुवन विश्वविद्यालयबाट १२ हजार विद्यार्थी दीक्षित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा सोमबार विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा... Read more »

विश्वकोशको संज्ञा पाएको प्राज्ञ यज्ञराज उपाध्यायको ‘काली–कर्णालीको लोक साहित्य तथा संस्कृति’ ग्रन्थको लोकार्पण

काठमाडौँ । संस्कृतिविद् जगमान गुरुङ, प्रा.डा. वीणा पौड्याल, लेखक तथा कवि सुभाषचन्द्र भण्डारी र कवि डा.नवराज लम्सालसँगै स्वयं स्रष्टा यज्ञराज उपाध्यायले ‘काली–कर्णालीको लोक साहित्य तथा संस्कृति’ ग्रन्थ कृतिको लोकार्पण गरेका छन् ।... Read more »